हाम्रा पारम्परिक चाडपर्वहरू आम रूपमा यहाँको हावापानी सुहाउँदा छन् । हावापानीको तात्पर्य प्रकृति हो । ऐतिहासिक जयन्ति-जात्राहरूबाहेक सांस्कृतिक पर्वहरू प्रकृतिलक्षित वा प्रकृति निर्देशित छन । हाम्रा पर्वहरुले सबै प्रकारका ॠतुहतुको ख्याल गरेका छन । प्रकृतिलाई...